काठमाडौँ, २७ मंसिर । आज २०७९ साल मंसिर २७ गते मंगलबारको राशिफल । मेष : मेष राशि भएका जातकका लागि मंगलबारकाे दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक व्यय हुने देखिन्छ । आजको दिन बजारमा सामान खरिद गर्दा विचार गर्नुहोला । विलासिताको…