काठमाडौँ, १३ मंसिर । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागका अनुसार तराईका भू–भागमा आज बिहान हुस्सु/कुहिरो लागेको छ । हुस्सु/कुहिरो लाग्दा चिसो बढेको छ । हुस्सु र कुहिरोका कारण सवारी साधन सञ्चालनमा समेत बिहानको समयमा कठिनाइ हुने गरेको…