काठमाडौँ, ८ मंसिर । काठमाडौँको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाट भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतका अनुसार लुटमा संलग्न आरोपमा सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अघि न्युरोडमा रहेको सुन बनाउने कारखाना…