आजको राशिफल

काठमाडौँ, २५ कार्तिक । आज २०७९ साल कार्तिक २५ गते शुक्रबारको राशिफल । मेष : पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। मन प्रसन्न हुनेछ । वृष : साथीहरुभन्दा अरुबाट सहयोग मिल्नेछ। बोल्दा ख्याल गर्नुहोला । वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । मिथुन : सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ।…