काठमाडौँ, २० कार्तिक । २०७९ साल कात्तिक २० गते आइतबारको राशिफल । मेष : राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। सम्मान बढ्नेछ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। वृष : परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। प्रेम बढ्नेछ। मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा…