काठमाडौँ, २६ साउन । युट्युब अकाउन्ट खोल्दा आफ्नो उमेरबारे गलत जानकारी दिने बालबालिका र किशोरमाथि कडाइ गर्ने तयारीमा छ । कम्पनीले १३ अगस्टदेखि संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) प्रविधिमा आधारित नयाँ उमेर प्रमाणिकरण प्रणाली सुरु गर्न लागेको हो । यस प्रणालीले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूलाई पत्ता लगाउनेछ, चाहे उनीहरूले साइन–अपको…