मुस्ताङ, २४ साउन । मुस्ताङमा जंगलमा च्याउ टिप्न जाने क्रममा खोलाले बगाउँदा एक युवाक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यायल मुस्ताङका अनुसार बागलुङको जिल्ला निसी खोला गाउँपालिका–६ घर भई हाल मुस्ताङको घरपझोङ–५ फेन्ताङस्थित इको ब्रो कृषि फार्ममा विगत ६ महिनादेखि कार्यरत २३ वर्षीय हिमाल विक शुक्रबारदेखि बेपत्ता भएका हुन् । श्रीमतीसहित पाँचजनाको समूह कोभाङ…