आजको मौसम

काठमाडौँ, १९ असार । हाल देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । आज बिहान, गण्डकी प्रदेश, कर्णाली प्रदेश रसुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी…