तनहुँमा पहिराे परि १ जनाको मुत्यु, एकै परिवारका ५ जना बेपत्ता

तनहुँ, २९ असार । तनहुँका दुई ठाँउमा पहिराे जाँदा एक जनाको मुत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाँउपालिका- ७ मा पहिरोले घर भत्किँदा १५ वर्षीय लक्ष्मी विकको उपचारको क्रममा मुत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले घर भत्कँदा उनकाे मुत्यु भएको हो । त्यस्तै ऋषिङ…