एक युवकको बेवारिसे अबस्थामा शव फेला

गुल्मी, ६ असार । गुल्मीको रिडी खोलामा एक युवकको बेवारिसे अबस्थामा शव फेला गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को शाखर भन्ने स्थानमा रिडी खोला किनारमा अन्दाजी १५/१६ वर्षको एक युवकको बेवारिसे शव फेला परेको हो । शुक्रवार साँझ फेला परेको शवलाई पहिचानको लागि इलाका प्रहरी कार्यालय रिडीमा राखिएको प्रहरीले…