भारतविरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोलीको घोषणा

काठमाडौँ, १० असोज । भारतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आज नेपाली राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्यप्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण फुटबलको निम्ति ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, खेल भारतको सिक्किममा अक्टोबर २६ मा हुनेछ । प्रारम्भिक टोलीमा गोलकिपरमा…