काठमाडौँ, ११ असोज । हुम्लाको चंखेली गाउँपालिका–४ का दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आज बिहान चंखेली–४ स्थित सरिसल्ला भन्ने ठाउँबाट भद्विबिरे बुढाका छोरा अन्दाजी २८/२९ वर्षीय हंश बुढा र सोही ठाउँका हर्क बोहोराको छोरी अन्दाजी १९/२० कि कर्मा बोहोरा कर्णाली नदीमा हाम फालेका हुन् ।…