धनगढी, ७ जेठ । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रीवहाक बस डोटीमा दुर्घटना हुँदा चारजना घाइते भएको छ भने एक बालक बेपत्ता भएका छन । प्रहरीका अनुसार आज बिहान ना५ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१, गरेपानीमा दुर्घटना हुँदा चारजना घाइते भएका छन् । बस सडकबाट सेती नदीको किनारमा खसेको छ । दुर्घटनामा १८ महिनाका…