भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कठमाडौँ, १६ असार । कठमाडौँका बालाजुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक काठमाण्डौ चन्द्रागिरी नगरपालिका-२ का ३९ वर्षका सञ्जीव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान चालकलाई प्रहरीले पक्राउ गरी…