उत्कृष्ट लोगो डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कार

काठमाडौँ, २८ जेठ । नेपाल निर्माण व्यवसायी महासंघले लोगो डिजाइन गर्नेलाई पुरस्कारको घोषणा गरेको छ । महासंघले फेडेरेसन अफ एसियन एन्ड वेस्टर्न प्यासेफिक कन्ट्रयाक्टरर्स एसोसिएसन (आईएफएडब्लूपीसीए)को उत्कृष्ट लोगो डिजाइन गर्नेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको हो । आईएफएडब्लूपीसीएको ४६औं सम्मेलन महासंघको आयोजनामा नेपालमा हुने र उक्त सम्मेलनका लागि आवश्यक पर्ने लोगो प्रतिस्पर्धाबाट डिजाइन गर्ने…