दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, तीन घाइते

रुपन्देही, ७ असार । जिल्लाको गैडहवा गाउँपालिका–३, लालपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् । प्रहरीका अनुसार गएराति करिब सवा ९ बजे लु२१प ४६२१ र लु८६प १५१४ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुदा घाइते भएका चारैजनालाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा लगिएको थियो । उपचारका…