काठमाडौँमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, ६ असार । काठमाडौँ महानगरपालिका–३ चप्पल कारखाना नजिकै टिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराती महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराती पैदलयात्रीलाई ठक्कर दिएको थियो । मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी रहेको छ । टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई…