काठमाडौँ उपत्यकामा थप ७ जनामा कोरोना पुष्टि

काठमाडौँ, १३ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ४ जना, भक्तपुरमा १ ललितपुर २ जना संक्रमित थपिएका छन् । हाल काठमाडौँ उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ७५ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमित थपिएका छन्…