बझाङमा बौलीगाड खोलामा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ११ साउन । बझाङमा बौलीगाड खोलामा आइतबार बिहान बाढी आएको छ । बौलीगाडको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीको बहाव बढ्दो क्रममा छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “साउन ११ गते, बिहान ०२ः५५ बजे । बझाङ जिल्लास्थित बौलीगाड खोला जलमापन केन्द्रको जलसतह सतर्कता तह…