विजयको खुसीयाली मनाउँदा वडा सदस्यको मृत्यु

धनकुटा, १ जेठ । जिल्लाको चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्यअटल मगरको मृत्यु भएको छ । मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेका उनकाे उपचारकाको क्रममा विराटनगरमा मृत्यु भएको हाे । शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही…