मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

जनकपुरधाम, ५ बैशाख । प्रहरीले मोटरसाइकल  चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार हंशपुर नगरपालिका वडा नम्बर ८ रामनगरा बस्ने २० बर्षीय शम्भु मुखियाको आँगनबाटै प्रदेश २–००२–२४३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल १२ चैतमा चोरी भएको थियो । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने २१ वर्षीय भुने मुखिया रहेका छन् । पक्राउ…