काठमाडौँ, २ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ९ जना, भक्तपुरमा १ जना र ललितपुरमा भने आज संक्रमित थपिएका छैनन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमित थपिएका छन् । आज देशभर होम आइसोलेसनमा ४१९ र १९ जना…