नेपाल टेलिकमले ल्यायो नयाँ वर्षको अफर

काठमाडौँ, २९ चैत । नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको नयाँ वर्ष अफर उपलब्ध गराएको हो । यो अफर यही चैत २९ देखि आउँदो वैशाख ३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । अफरअन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी…