सेवाग्राहीलाई हैरानी दिएको आरोपमा १५ जना पक्राउ

ललितपुर, १८ चैत । ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई हैरानी दिएको आरोपमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेलकी १९ वर्षीया इनिमाया राईसहति १५ जनालाई पक्राउ गरेको हो । उनीहरूले ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसरमा अनधिकृत रूपमा भेला भई कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक…