किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

भक्तपुर, १३ चैत । भक्तपुर नगरपालिका–६ स्थित डेकोचाबाट बलात्कार आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति धादिङको ज्वालामुखी गाउँपालिका–४ मैदी घर भएका २२ वर्षीय राज परियारलाई पक्राउ गरेको । १५ वर्षीया किशोरी र राजु गाउँबाट काठमाडौँमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए । उमेर नपुगेका…