काठमाडौँ, ११ चैत । कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप नेपाल आइपुगेको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जन्येको छ । अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ । विभागका अनुसार २८ मार्चमा…