होली खेलेर सेल्फी खिच्ने क्रममा लडेर घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ, ४ चैत । जिल्लाको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गास्थित होली खेली सेल्फी खिच्ने क्रममा घाइते एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार आफ्नै घरको चौथो तलाबाट सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी ४३ वर्षीया जीवन कुमारी खड्काको अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । लडेर घाइते भएकी सोही ठाउँ बस्ने ३८ वर्षीया…