आजको राशिफल

आज २०७८ साल चैत ३ गते बिहीबारको राशिफल । मेष : दिन सामान्य राम्रो छ। खर्च बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ । वृष : दिन सामान्य राम्रो छ । बोलीका कारण घाटा हुने भएकाले बोल्दा सचेत हुनुहोला…