काठमाडौँ, ४ साउन । आज २०८२ साल साउन ४ गते आइतबारको राशिफल । वृष : आफ्नै राशीमा चन्द्रमा पुगेकाले मन प्रशन्न रहनेछ। राज्यको माथिल्लो तहका मान्छेबाट सहयोग मिल्नेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या हुनेछ। मिथुन: आज तपाईंको खर्च बढ्नेछ। यात्रा अनावश्यक हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ। परिवारमा तपाई शंकाको घेरामा पर्नुभएको छ। स्वास्थ्य र शिक्षामा भने सहजता…