१९५७ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौँ, २५ माघ । थप १ हजार ९ सय ५७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ६८ हजार ६ सय ११ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ८१ जना रहेका छन । मन्त्रालयका अनुसार आज ५ हजार १ सय ३…