लागूऔषध कारोबारमा संलग्न ५ जना पक्राउ

धनगढी, २१ पौष । लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्नको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका-१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापती, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले धनगढी…