आजको मौसम

काठमाडौँ, २३ माघ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराई भू-भागका केहि स्थानमा हुसु र कुहिरो लागेको छ । आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ आज बिहानैबाट काठमाडौँमा घाम लागेको…