मन्त्री अर्यालः सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा

स्याङ्जा, २० पौष । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताएकी छिन् । आज स्याङ्जाको वालिङमा खरका छाना भएका जनताहरूलाई चेक हस्तान्तरण गर्दै मन्त्री अर्यालले सरकारको प्रमुख मुद्दा गरिबी निवारण भएको बताइन् । उनले भनिन्, ‘सरकार सन् २०३० सम्म…