काठमाडौँ, १४ पौष । थप २ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ६४ जना रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ सय ५३ जना डिस्चार्ज भएका छन । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९० जना पुगेको छ…