काठमाडौँ, २७ माघ । गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा भेटिएका विजय चौधरीको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । चौधरीको हत्यामा राजु साह भनिने मञ्जुर आलम देवानसँगै उनकी श्रीमतीलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । आलम र श्रीमती मिलेर चौधरीको हत्या गरी शवलाई…