एक कोरोना संक्रमितको मृत्यु

बाँके, १९ माघ । बाँकेमा थप एक जना कोरोना संक्रमित मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा उपचार  गराइरहेका एक पुरुषको उपचारकै क्रममा बिहान मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ का ८५ वर्षीय पुरुषको रहेका छन् । उनी पुस २३ गते भेरी…