काठमाडौँ, १७ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोज जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही तराईका भू-भागमा हुस्सु / कुहिरो लागेको छ । पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही…