८४५४  जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

काठमाडौँ, १२  माघ । थप ८ हजार ४ सय ५४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या १० लाख ५४ हजार ८८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९० हजार ६७ जना रहेका छन । मन्त्रालयका अनुसार आज ४ हजार ४ सय ३३ जना डिस्चार्ज भएसगै आजसम्म…