काठमाडौँ उपत्यकामा थप ३,९३९ जनामा कोरोना पुष्टि

काठमाडौँ, ३ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३,९३९ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जना संक्रमित थपिएका हुन् । यस्तै, काठमाडौँ उपत्यकामा १९ हजार ३८७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा १३९८६, ललितपुरमा ३५५५ र भक्तपुरमा १८४६ सक्रिय संक्रमित छन् । त्यस्तै…