विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी

काठमाडौँ, ३१ असार । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँचजना विषालु च्याउ सेवनबाट बिरामी भएका हुन् ।  बिरामी हुनेहरुमा १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीया नाति भीम सुनार, १२ वर्षीया नाति वसन्त सुनार र आठ वर्षीया…