काठमाडौँ उपत्यकाका बालबालिकालाई खोप दिने तयारी

काठमाडौँ, २५ पौष । काठमाडौँ र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बालबालिकाका लागि फाइजर खोप पठाइसकिएको र अब पालिकाहरुले समन्वय गरेर खोप दिने छ । भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी छ । यसअघि सरकारले काठमाडौँ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई…