आज २०७८ मंसिर १९ गते आइतबार । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य…