बस दुर्घटना हुँदा ५ को मृत्यु, २५ घाइते

बाँके, १२ मंसिर । जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु भएको छ भने २५ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यलय जाजरकोटका अनुसार आज बिहान बाँकेको नेपालगञ्जबाट जाजरकोटका लागि छुटेकाे ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको हो । मृत्यु हुने यात्रुहरुको पहिचान हुन भने सकेको छैन । बसमा जम्मा…