थप ५३३ जनामा कोरोना संक्रमण, ४८४ जना डिस्चार्ज

काठमाडौँ, २३ कार्तिक । थप ५ सय ३३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १५ हजार ३ सय ७२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १२ जना रहेका छन । मन्त्रालयका अनुसार आज ४ सय ८४ जना डिस्चार्ज भएसगै आजसम्म…