३५१ जनामा कोरोना संक्रमण, २७३ जना डिस्चार्ज

काठमाडौँ, ७ मंसिर । थप ३ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १९ हजार ६ सय ९९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ सय ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको…