४० किलो गाँजासहित पाँच जना पक्राउ

काठमाडौँ, २७ असार । ४० किलोग्राम लागूऔषध गाँजासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ,  काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङलाई पक्राउ गरेको हो ।  उनीहरूको साथबाट प्रहरीले रु एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ । उनीहरूले…