काठमाडौँ, १४ कार्तिक । आज विश्व सहरी दिवस मनाइँदैछ । ‘सुन्दर र सुखी जीवनको आधार : जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहरीकरण दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा यस वर्ष सहरी विकास मन्त्रालयको नेतृत्वमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकालगायत विभिन्न पालिका, काठमाण्डौ उपत्यका विकास प्राधिकरण, राष्ट्रिय आवास कम्पनी, नगर विकास कोष तथा विभिन्न…