बुटवलमा गोली चल्यो: एक जनाको मृत्यु

बुटवल, २४ असोज । बुटवल उपमहानगरपालिका-१४ मोतीपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न पुगेका सुकुम्बासीहरू हटाउने क्रममा प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । मोतीपुर क्षेत्रमा…