थप १०४३ जनामा कोरोना संक्रमण, ८९१ जना डिस्चार्ज

काठमाडौँ, २० असोज । थप १ हजार ४३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९९ हजार ६ सय १५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ९४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ८ सय ९१ जना डिस्चार्ज भएसगै आजसम्म…