थप ९६८ जनामा कोरोना संक्रमण, १११४ जना डिस्चार्ज

काठमाडौँ, १९ असोज । थप ९ सय ६८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९८ हजार ७ सय ६६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४८ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार १ सय १४ जना डिस्चार्ज…